Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दु:खी देशहरूको ६३ औं स्थानमा नेपाल

    दु:खी देशहरूको ६३ औं स्थानमा नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले यस्तो देखाएको हो ।

    नेपाल ३७.१८ अंक पाएर दु:खी देशहरुको ६३ औं सूचीमा परेको छ । सर्वेक्षणले दु:खीको प्रमुख कारण बेरोजगारी देखाएको छ ।



    यस्तै २०२२ मा शीर्ष १ ‘सबैभन्दा खुसी’ देशहरू स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेको छ ।



    यसैगरी सबैभन्दा दु:खी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दु:खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार