Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ताइवानको राष्ट्रपतिमा विलियम निर्वाचित

    ताइवानको राष्ट्रपतिमा विलियम निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 423
    SHARES

    एजेन्सी । ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी भएका छन् ।

    वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी भएका हुन् ।



    उनका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गरे । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा छन् ।



    लाइको जित पछि आयोजित र्‍यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार