Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

बलिउड अभिनेता आमिर खान काठमाडौंमा

काठमाडौं । बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन्।

खान भिस्तारा एअरको उडान नम्बर युके १५१ बाट काठमाडौं आइपुगेका हुन्।

खानलाई व्यवसायी एवं पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले स्वागत गरेका थिए।

खान बूढानीलकण्ठको विपश्यना केन्द्रमा १० दिन ध्यान बस्नका काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077