Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक संसद भवनमा

काठमाडौं । संघीय संसदको बैठकअघि नेकपा एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।

बैठक संसद् भवनको ल्होत्से हलमा चलिरहेको छ ।

बैठकमा आजबाट सुरू हुने संसद्को बजेट अधिवेशनबारे छलफल हुने बताईएको छ ।

बजेट निर्माणमा पार्टीका धारणा, सदनमा पार्टीको रणनीतिबारे संसदीय दलका नेता केपी ओलीले पार्टीका सांसदहरूलाई ब्रिफिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077