Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से सूचक १६ अंकले घट्यो, सबै उपसमूहको सूचक ओरालो

काठमाडौं । शेयर बजार साताको दोसो कारोबार दिन साेमवार पनि १६.३३ अंकले घटेको छ।

यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९१ प्रतिशतले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको छ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।

दिनभरमा ८२ करोड रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता सेयर किनबेच भयो ।

सबैभन्दा बढी शिभम सिमेन्टको शेयर प्रतिकित्ता करिव ३९८ रुपैयाँमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077