Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • चट्याङ लागेर दार्चुलामा बालकको मृत्यु

    चट्याङ लागेर दार्चुलामा बालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 504
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

    जिल्लाको शैल्यशिखर नगरपालिका-३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् ।



    मीना र नरेश आमा छोरा हुन् । सोमबार साँझ खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार