Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि–ओपन सेसनमा सेयर बजार २ अंकले घट्याे

काठमाडौं । प्रि–ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा २ अंकले घटेर १८३१.६३ विन्दुमा आएको छ ।

यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ ।

बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077