Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त

दाङ। लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसी नियुक्त भएका छन् ।

मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले डा. केसीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ ।

गरिबी निवारण कोषको पूर्वकार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्तानमा विकाससँग जोडिएर एक दशकभन्दा बढी काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077