Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

साउदी क्लब 'अल हिलाल'बाट फुटबल खेल्ने तयारीमा मेस्सी

एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आउँदो सिजनमा साउदी अरबको क्लबबाट फुटबल खेल्ने तयारी थालेका छन् ।

मेस्सी विश्वकीर्तिमानी रकममा साउदी क्लव ‘अल हिलाल’ सँग आवद्ध हुन लागेका हुन् ।

विश्वकै उत्कृष्ट फुटबलर मेस्सीले अल हिलालसँग ५२२ मिलियन पाउण्ड बराबरको सम्झौता पक्का गरेको अन्तर्राष्ट्रिय संञ्चार माध्ययमहरुले जनाएका छन् ।

मेस्सीले फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन पीएसजी छोडेर साउदी क्लब रोज्न लागेका हुन् । पीएसजीले मेस्सीको सम्झौता जुन ३० सम्म रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077