Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

पत्रकार ई जीन क्यारोलले ट्रम्पविरुद्ध १९९० मा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिएन । साथै आफूलाई बदनाम गराउने काम पनि गरेको आरोप पनि क्यारोलले ट्रम्पमाथि लगाएकी थिइन्।

उक्त विवादमा क्षतिपूर्तिको माग गर्दै क्यारोल अदालत पुगेकी थिइन्। अदालतले ट्रम्पलाई दोषी मान्दै क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077