Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

    अमेरिकामा ४ महिनामा २०७ गोलीकाण्ड

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 522
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकामा सन् २०२३ को मे ७ सम्ममा २०७ गोलीकाण्ड भएका छन् ।

    सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको सीएनएनले उल्लेख गरेको छ ।



    अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो ।



    गैरसैनिकले पनि सहज रूपमा बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा अपत्यारिला र अप्रत्यासित गोलीकाण्ड हुने र निहत्था व्यक्तिको ज्यान जाने क्रम बढ्दो मात्रामा छ ।

    सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैरलाभकारी समूह हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार