Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरण

    पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

    पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 3.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् ।



    भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको बताइएको छ ।



    उनलाई प्रहरी परिसर टेकु लगिएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार