Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भुटानी शरणार्थी प्रकरण

    शेर्पालाई ३० लाख र चौधरीलाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

    शेर्पालाई ३० लाख र चौधरीलाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 933
    SHARES

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।



    दुबै जना यसअघि उच्च अदालत पाटनको आदेशले थुनामा रहेका थिए ।



    अदालतले शेर्पासँग ३० लाख र चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार