Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरण

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

    पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 825
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँणसँगै उनका स्वकीय सचिव केसी बुधबार पक्राउ परेका हुन् ।



    खाँणलाई आज बिहान उनकै निवासबाट पक्राउ गरिएको थियो ।



    केसीलाई जडिबुटीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    यसअघि उक्त मंगलबारसम्म उक्त प्रकरणमा ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार