Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

    पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 639
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो ।



    पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको उनको सचिवालयले जनाएको छ ।



    पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट १० दिने भ्रमणका लागि भारत गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार