Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको बयान आजदेखि

    भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणको बयान आजदेखि

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 660
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान लिइने भएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आजदेखि कांग्रेस नेतासमेत रहेका खाँणको बयान लिन लागेको हो । खाँण बुधबार बिहान चाबहिलस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।



    जिल्ला अदालत काठमाडौँले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।



    पछिल्लो बयानमा हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नै खाँणको संलग्नता रहेको बयान दिएपछि प्रहरीले खाँणलाई बुधबार उनको निवासबाटै पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार