Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा नेपालकाे सहमहामन्त्रीमा राजाराम बर्तौला

काठमाडौं। राप्रपा नेपाल पार्टीको सहायक सहमहामन्त्रीमा राजाराम बर्तौला मनोनित भएका छन्।

बर्तौलालाई पार्टी अध्यक्ष कमल थापाले बिहिबार सहमहामन्त्रीमा पदमा मनोनित गरेका हुन् ।

परराष्ट्र सेवामा लामो समय काम गरि सेवा निवृत्त भएका बर्तौला अवकाश जीवन पछि राप्रपा नेपालमा आबद्ध भएका थिए ।

सहायक महामन्त्रीमा मनोनित भएपछि अध्यक्ष कमल थापाले उनलाई बधाई सहित सफल कार्यालयको शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077