Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान

काठमाडौं । विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् ।

गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

१० दिन अवधीको उक्त ध्यान शिविर मे १८ मा समाप्त हुने तालिका थियो। तर उनी ध्यानको अवधी पुरा नगरी स्वदेश फर्किएका हुन्।

आमिरले किन ध्यान बीचमा छोडेर फर्किए भन्ने खुलाइएको छैन। आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुपज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077