Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ८ लाख १० हजार नगदसहित ११ जुवाडे पक्राउ

    ८ लाख १० हजार नगदसहित ११ जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 951
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी वृत्त बानेश्वरले जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरबाट शुक्रबार दिउँसो ११ जनालाई पक्राउ गरेको हो।



    विशेष सूचनाको आधारमा उनीहरूलाई ८ लाख १० हजार ४ सय रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार