Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोखा चक्रवात : बंङ्लादेशमा शरणार्थी शिविर ध्वस्त, म्यानमारमा पाँचको मृत्यु

    मोखा चक्रवात : बंङ्लादेशमा शरणार्थी शिविर ध्वस्त, म्यानमारमा पाँचको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 420
    SHARES

    एजेन्सी । मोखा नामक चक्रवातको असरका कारण बंलादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । त्यहाँको मौसम विज्ञान विभागका अनुसार कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको हो ।

    बङ्लादेशको कक्स बजार क्षेत्रमा आँधीबेहरीले भौतिक रुपमा क्षति पुर्‍याएको छ ।



    त्यहाँ रहेका धेरैजसो शरणार्थी शिविरहरु ध्वस्त भएका छन् । नागरिकलाई भने सुरक्षित ठाउँमा सारिएकाले उनीहरु सुरक्षित छन् ।



    यस्तै, म्यानमारमा पनि आँधीबेहरीले नोक्सानी पुर्‍याएको छ । चक्रवातको असर परेको क्षेत्रमा बाढी पहिरो पनि आएको छ । जसमा परेर पाँच जनाको ज्यान गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार