Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०९ अअंकले घटेको छ ।
यससँगै नेप्से सूचक १८२१.५३ विन्दुमा अडिएको छ ।
यो सेसनमा ३ कम्पनीको भाउ घटेको छ । ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ३ कम्पनीको १६४ कित्ता सेयर कारोबार भएको हो ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By