Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

तेस्रो सिजनको रुपमा आगामी सातादेखि प्रसारणमा आउँदै ‘सक्किगोनि’

काठमाडौं । केही महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ आगामी सातादेखि प्रसारणमा आउने भएको छ ।

जेठ ११ गते बिहीवारबाट टेलिसिरियलको तेस्रो सिजन प्रसारणमा आउन लागेको हो ।

टेलिसिरियललाई अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् ।

तेस्रो सिजनमा राम्रा विषवस्तु समेट्ने प्रयास आफूहरूको रहने समेत अर्जुले बताए ।

हिमालय टीभीमा बेलुका ८ बजे टेलिसिरियल प्रसारण हुनेछ । टेलिभिजनमा प्रसारण सुरु भएको १ घण्टापछि ‘सक्किगोनि’लाई दर्शकले युट्युबमा हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077