Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।

आज अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले बोलाएको समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको हो ।

शुक्रबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बारेमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077