Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसद्को संयुक्त बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं । सत्तारुढ कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला संसद्को संयुक्त बैठकमा उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ।

संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निर्देशन दिएका हुन् ।

अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077