Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पूर्व राजा ज्ञानेन्द्रलाई जेठ १३ गते सुर्खेतमा नागरिक अभिनन्दन गरिँदै

    पूर्व राजा ज्ञानेन्द्रलाई जेठ १३ गते सुर्खेतमा नागरिक अभिनन्दन गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 534
    SHARES

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।

    नागरिक अभिनन्दन मूल समारोह समितिले आज आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै यहि जेठ १३ गते पूर्व शाहलाई नागरिक अभिनन्दन गरिन लागेको जानकारी गराएको छ ।



    अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरू पनि सुर्खेत पुग्ने बताईएको छ ।



    जेठ १३ गते दिउँसो २ बजेबाट वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मञ्चमा नागरिक अभिनन्दन समारोह हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार