Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेशको अधिवेशन शुक्रबारका लागि आह्वान

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको अधिवेशन जेठ १२ गते शुक्रबार दिनको १ बजेदेखि आरम्भ हुने जनाइएको छ।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन गत बैशाख २९ मा अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077