Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - आईजीपी कुँवर र ओलीका स्वकीय सचिवमाथि पनि छानबिन हुनुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरी महानिरीक्षक बसन्त कुँवरमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले यस्तो माग गरेका हुन् । उनले महानिरीक्षक कुँवरको पनि नाम जोडिएको भन्दै बयान लिनुपर्ने बताए ।

‘नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ। आईजीपी’सावले पनि आएर बयान दिनु पर्छ। म त भन्छु–बसन्त कुँवरजीलाई। यदि तपाईको संलग्नता छैन भने तपाईंमाथि उठेका प्रश्न क्लिएर गर्नुस्,' उनले भने ।

सो प्रकरणमा नाम जोडिएका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पनि बयान दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077