Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

जनकपुरधाम । नेकपा (एमाले) का सांसदहरूले अवरोध गरेपछि मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

सांसदहरूको अवरुद्धपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।

बिहीबार पहिलो अधिवेशनको १४औँ बैठकमा सशर्त अनुदानको विषयमा पछिल्लो बैठकमा प्रश्न उठाएकोमा सरकार पक्षबाट जवाफ नआएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारबाट जवाफ आए वा छानविन समिति गठन भएमात्र सदन चल्न दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077