Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

    मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 507
    SHARES

    जनकपुरधाम । नेकपा (एमाले) का सांसदहरूले अवरोध गरेपछि मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

    सांसदहरूको अवरुद्धपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।



    बिहीबार पहिलो अधिवेशनको १४औँ बैठकमा सशर्त अनुदानको विषयमा पछिल्लो बैठकमा प्रश्न उठाएकोमा सरकार पक्षबाट जवाफ नआएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो।



    एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारबाट जवाफ आए वा छानविन समिति गठन भएमात्र सदन चल्न दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार