Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ बजेट र भारत भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान १० बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारको नयाँ बजेट, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते चार दिने भ्रमणका लागि भारत जाँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077