Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षाका कारण रोकिएको आईपीएलको फाइनल खेल आज हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

आइतवार राति हुनुपर्ने खेल भारतको अहमदाबादमा भएको लगातारको वर्षाका कारण आज सोमवारका लागि सारिएको हो ।

फाइनलमा चेन्नई सुपर किंग्सु र गुजरात टाइटन्स भिड्दैन् ।

वर्षाका कारण टस पनि लिइएन । सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077