Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्, संसदको भूमिका भाडमे जाओस् : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब आउने पुस्ताका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन् । १६औँ गणतन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रसँग एक बालिकाले लिँदै गरेको सेल्फीको भिडिओ सामाजिक सञ्जालमा राख्दै उनले यस्तो बताएका हुन् । उनले उक्त पुस्ताका लागि बस्न योग्य देश बनाउनका लागि राजसंस्था चाहिएको बताए । उनले आगामी वर्ष गणतन्त्र दिवस आउन नहुने बताएका छन्। 'आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्,' उनले बालिकासँग पूर्वराजाको भिडिओ‌ राख्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077