Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आरोही ग्याल्जेनले सगरमाथाको चुचुरोमा फहराए कांग्रेसको चारतारे झण्डा

काठमाडौं । नेपाली कांग्रेसको चारतारे झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।

ओखलढुंगाका ग्याल्जेन शेर्पाले कांग्रेसको झण्डा सगरमाथामा फहराएका हुन् ।

आरोही शेर्पाले राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख अंकित झण्डा यही जेठ १० गते विहान ६ः३६ बजे सगरमाथामा फहराएका हुन् ।

ओखलढुंगा कांग्रेसले गत चैत ११ गते आरोही शेर्पालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हातबाट झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077