Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीले भने - ‘रामायण सर्किट’सँग सम्बन्धित कामलाई द्रुत गतिमा अघि बढाउँछौं

काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले ‘रामायण सर्किट’सँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइने बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको पनि उल्लेख गर्दै धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो परियोजना पनि अघि बढाउने बताए ।

उनले भने, 'यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077