Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उडिरहेको जहाजमा फोटो खिच्ने बुद्ध एअरका पाइलटलाई क्यानले गर्‍यो कारबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजमा भिडियो र फोटो खिच्ने बुद्ध एअरका एक पाइलट कारबाही गरेको छ ।

उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाका अनुसार जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको हो ।

यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077