Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारद्वारा प्रस्तुत बजेटसम्बन्धी धारणा बनाउन जसपाले अन्तरक्रिया गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले सरकारद्वारा प्रस्तुत २०८०/८१ को बजेटमाथि अन्तरक्रिया गर्ने भएको छ ।

मंगलबार पार्टी सम्बद्ध बौद्धिक पेसाकर्मी महासंघद्वारा आयोजित कार्यक्रममा बजेटसम्बन्धी छलफल हुने भएको हो ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेता र आर्थिक विषयका जानकारहरूको सहभागिता रहने जसपाले जनाएको छ ।

छलफलबाट पार्टीले बजेटका सम्बन्धमा आफ्नो धारणा बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077