Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कालिमाटी बजार विकास समितिको अध्यक्षमा भुजेल नियुक्त

काठमाडौं । सरकारले कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको अध्यक्षमा मदन भुजेललाई नियुक्त गरेको छ ।

बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सहसचिव भुजेललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पत्रकार सम्मेलन अयोजना गरेर यसबारे जानकारी दिएका हुन् ।

भुजेल यसअघि समितिको सहसचिव थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077