Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अफगानिस्तानमा भ्यान दुर्घटना, २४ जनाको मृत्यु

    अफगानिस्तानमा भ्यान दुर्घटना, २४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 807
    SHARES

    एजेन्सी । उत्तरी अफगानिस्तानमा बुधबार साँझ एउटा यात्रुबाहक भ्यान दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ ।

    सर ए पोल प्रान्तमा भ्यान सडकबाट खोंचमा खसेर दुर्घटना भएको हो ।



    दूर्घटनामा मर्नेहरुमा १२ महिला, आठ बालबालिका र चार जना पुरुष रहेको प्रहरीले जनाएको छ ।



    चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको आशंका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार