Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मुकुन्द न्यौपानेसहित एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ 

काठमाडौं । नेकपा (एमाले) का मनोनित केन्द्रीय सदस्यले शपथ लिएका छन्।

एकीकृत समाजवादीबाट एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीबाट बुधबार शपथ लिएका हुन्।

उनीहरुलाई गत शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

शपथ लिएका केन्द्रीय सदस्यहरू
मुकुन्द न्यौपाने
प्रेमबहादुर सिंह
भागवत विश्वासी
चुडामणि जंगली
हेमराज राई
ठम्बर विष्ट
उमाशंकर अरगरिया
अजय गुप्ता
एकवाल मिया
गणेश खनाल
प्रेम तामाङ
यमबहादुर परियार
सुरेन्द्र मानन्धर

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077