Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिन्दराष्ट्रको माग गर्दै आज काठमाडौंमा बिरोध प्रदर्शन गर्दै राप्रपा नेपाल

काठमाडौं । राप्रपा नेपालका जनवर्गीय संगठनहरुले आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएका छन् ।

संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसङ्गै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी बिरोध प्रदर्शन लागेका हुन् ।

दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको राप्रपा नेपालले जनाएको छ ।

आजको बिरोध सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077