Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको हो ।

आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

बजेटमाथि बोल्न बाँकी सांसदले धारणा राखेपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

अब थोरै सांसदले मात्रै धारणा राख्न बाँकी छ । राष्ट्रियसभाबाट आज बजेट पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077