Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • फ्राइडे रिलिज : ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ सिनेमाघरमा

    फ्राइडे रिलिज : ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ सिनेमाघरमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 603
    SHARES

    काठमाडौं । शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रिलिज भएका हुन्।

    फिल्म ‘नीरफूल’ मा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्षको कथा समेटिएको छ ।



    सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, प्रेविल कँडेल, स्व।जयनन्द लामा लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।



    त्यस्तै, सरोज पौडेलद्धारा निर्देशित ‘वेलकम टु हेम्जाकोट’ ले वैदेशिक रोजगारीले परिवारमा ल्याउने उत्तारचढावलाई देखाएको छ । चलचित्रमा दयाहाङ राई, जिग्मे छोकी घिसिङ, शान्ति वाइवा, राजन खतिवाडा, बुद्दि तामाङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

    दीर्घ गुरुङको छायांकन रहेको फिल्म मित्र डी गुरुङले सम्पादन गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार