Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्रेलरमा यस्तो देखियो ‘अदृश्य’ (भिडिओ)

    ट्रेलरमा यस्तो देखियो ‘अदृश्य’ (भिडिओ)

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 663
    SHARES

    काठमाडौं । साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ ।
    आइतबार अभिनेता सोहित मानन्धरको जन्मदिन पारेर ट्रेलर सार्वजनिक गरिएको हो ।

    क्राइम–थ्रिलर फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत लगायतको शीर्ष भूमिका छ ।



    सिनेमा सार्वजनिक २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको कथा सिनेमाले उठान गरेको छ ।



    प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार