Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बुद्धि तामाङको नेपाली चलचित्र ‘लुङा’ सँगै दुई हलिउड फिल्म प्रदर्शनमा

    बुद्धि तामाङको नेपाली चलचित्र ‘लुङा’ सँगै दुई हलिउड फिल्म प्रदर्शनमा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 717
    SHARES

    काठमाडौं । शुक्रबार प्रदर्शन अन्तर्गत किरण राई निर्देशित नेपाली भाषाको फिल्म ‘लुङा’ र विदेशी फिल्मतर्फ ‘ओपेनहेइम’ र ‘बार्बी’ देशव्यापी प्रदर्शनमा आएका छन् ।

    बुद्धि तामाङ, भुवनसिंह राई र सारा राईको शीर्ष भूमिका रहेको फिल्म ‘लुङा’ले सम्बन्धमा आउने उतारचढावको कथा देखाउँछ गर्छ । रोमान्स ड्रामा जनरामा राखिएको ‘लुङा’लाई क्यूएफएक्स बाहेकका मल्टिप्लेक्सले रिलिज गरेका छन् ।



    त्यस्तै, क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘ओपेनहाइमर’ मा सिलियन मर्फी, एमिली ब्लन्ट, म्याट डेमन, रबर्ट डाउनीलगायत कलाकारको अभिनय छ। यो बायोग्राफिकल र थ्रिलर जनराको फिल्म हो।



    ग्रेटा गर्विग निर्देशित फिल्म ‘बार्बी’ मा मार्गट रोबी, रायन गोस्लिङ, एमा म्याकीलगायत कलाकारको अभिनय छ। यो कमेडी र एडभेन्चर जनराको फिल्म हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार