Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमान दुर्घटनाको ४० दिनपछि ४ बालबालिकाको जीवितै उद्दार

एजेन्सी । विमान दुर्घटनामा परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जंगलमा ४० दिनपछि जीवितै फेला परेका छन् । उक्त विमान दुर्घटनामा दुई पाइलट र ती बालबालिकाका आमाको भने मृत्यु भएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार जीवितै उद्दार हुनेमा १३, नौ, चार र एक वर्षका बालबालिकाहरु रहेका छन् ।

ती चार बालबालिकालाई कोलम्बियाको जंगलबाट उद्धार गरी शनिबार राजधानी बोगोटा पुर्याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077