Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सहकारी समस्या समाधानका लागि डा. राउतको संयोजकत्वमा कार्यदल गठन

    सहकारी समस्या समाधानका लागि डा. राउतको संयोजकत्वमा कार्यदल गठन

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 552
    SHARES

    काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरकारले डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा। राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।



    कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपी समेत रहेका छन् ।



    सहकारीका समस्या पहिचान गरी प्रतिवेदन २ महिना भित्र प्रतिवेदन बुझाउन सरकारले निर्देशा दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार