Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनामनगरमा बनाएका अवैधानिक संरचनामा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा बनाएका अवैधानिक संरचनामा डोजर चलाएको छ ।

सरकारी जग्गामा बनाइएका भौतिक संरचनामा महानगरले डोजर चलाएको हो ।

महानगरपालिकाले वडा नम्बर २९ कार्यालयमा रहेको संरचना हटाउने भनिए पनि वेवास्ता गरिएपछि सोमबार महानगरले डोजर लगाएर अवैधानिक संरचना भत्काइएको हो ।

ब्याडमिन्टन कोर्ड बनाइएको उक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077