Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मुकुन र मेनुकाको फिल्म ‘गणपति’ भदौ १४ मा रिलिज हुने

    मुकुन र मेनुकाको फिल्म ‘गणपति’ भदौ १४ मा रिलिज हुने

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 516
    SHARES

    काठमाडौं । अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत फिल्म ‘गणपति’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुनेछ।

    मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेललगायतको फिल्ममा अभिनय छ ।



    फिल्ममा एक व्यक्तिको अस्वभाविक रूपमा जन्म, बाल्यकाल र युवा अवस्थामा आउने उतारचढावलाई देखाईएको छ ।



    सबिन अधिकारी निर्देशित फिल्मको छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिको थारुवासमा गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार