Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वकप छनोट अघि ओमानसँग अन्तिम अभ्यास खेल खेल्दै नेपाल

    विश्वकप छनोट अघि ओमानसँग अन्तिम अभ्यास खेल खेल्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले आज ओमानसँग दोस्रो अभ्यास खेल खेल्दैछ ।

    आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले अन्तिम वार्मअप खेल ओमानसँग खेल्न लागेको हो। ​



    जिम्बाबेको हरारेमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौन १ बजे शुरु हुने छ। नेपालले जिम्बाबे पुगेर यसअघि मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटले पराजित भएको थियो ।



    विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् ।

    समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्। प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार