Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेशको बजेट भोलि साँझ ५ बजे सार्वजनिक हुने

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले अगामी आर्थिक २०८०-८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।

बजेट प्रस्तुत गर्नका लागि सभामुख मण्डलले असार १ गते साँझ ५ बजेका लागि प्रदेशसभा बैठक डाकेका हुन् ।

अगामी आर्थिक वर्षको बजेट करिब ३५ अर्बको हाराहारीमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077